काठमाडौं – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ ।
मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको छ ।
चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका छन् । सोमबारको भन्दा मंगलबार ११७ मत कम खसेको छ ।
प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार १० : १३ बजे
प्रतिक्रिया