साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौँ । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको हो ।

बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू :

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : ३२ बजे