काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३४१ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
देशभर १३२३६ जनामा गरिएको नमूना परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ३७६ डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार ५ : १६ बजे
प्रतिक्रिया