‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राष्ट्रिय सभाबाट टीआरसी विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) पारित भएको छ।

आज बसेको राष्ट्रिय सभा बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त टीआरसी विधेयक सर्वसम्मत पारित भएको हो।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गर्नु भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ९ : ०७ बजे