काठमाडौं ।नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरालाई चयन हुनुभएको छ । भक्तपुरमा आज जारी एमालेको केन्द्रीय कमिटी बैठकले बोहोरालाई केन्द्रीय कमिटीमा मनोनित गरेको हो ।
एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा सल्लाहकार परिषद अध्यक्ष चयन हुनुभएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । एमाले केन्द्रीय समिति बैठक जारी छ ।
प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार २ : ३९ बजे
प्रतिक्रिया