फोनिजको जिल्ला अधिवेशन आज, माघमा संघीय महाधिवेशन

काठमाडौं । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को जिल्ला अधिवेशन आज शनिबार हुने भएको छ । 

मुलुकका ७७ जिल्ला तथा विदेशस्थित जिल्ला शाखाको अधिवेशन एकैपटक आज गर्न लागेको हो । मुलुकभर आज एकैपटक अधिवेशन गर्न लागेको फोनिजले २४ पुसमा प्रदेशस्तरीय सम्मेलनको आयोजना गर्नेछ ।

७–८ मा माघमा सातौँ संघीय महाधिवेशन गर्ने गरी अधिवेशन धमाधम भइरहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : ३९ बजे