एमाले १०आ‍ैँ महाधिवेशनले चुनेका नेतालाई बाग्मती प्रदेश संगठन कमिटीकाे सम्मान (फोटोफिचर )

काठमाडौँ – नेकपा एमाले बाग्मती प्रदेश संगठन कमिटीले १०आ‍ैँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य र केन्द्रीय आयाेगका पदाधिकारी एवं सदस्यहरूलाई बधाई, सम्मान तथा शुभकामना दिन एक कार्यक्रम आयाेजना गरेकाे थियाे ।

यस्तो रह्यो बधाई, सम्मान तथा शुभकामना कार्यक्रम…

​​​​​​​

 

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : ५९ बजे