दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौँ  – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन  राष्ट्रपति भण्डारीसमक्ष पेश गर्नुभएको हो ।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले  सो प्रतिवेदन राष्ट्रपतिसमक्ष  पेश गरेको हो ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ४ : ४५ बजे