सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

कांग्रेस उपसभापति निधिद्वारा राप्रपा अध्यक्ष लिङ्देनलाई बधाई

काठमाडौँ । नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी हुनुभएका राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

उपसभापति निधिले आज विज्ञप्तिमार्फत राप्रपाको यस महाधिवेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यप्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा लिङ्देन नेतृत्वको राप्रपाले सहयोग पु¥याउने विश्वासका साथ सफल कार्यकालको कामना गर्नुभएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ४ : ४९ बजे