‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोरोेना संक्रमणबाट कांग्रेस नेताको निधन

काठमाडौं । कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्वजिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ । कोभिड– १९ बाट संक्रमण भई काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षको उमेरमा निधन भएको हो ।
कार्कीका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : ५३ बजे