दिवंगत आफन्तजनकाे सम्झनामा शतबीज

काठमाडौँ – आज मार्गशीर्ष कृष्णपक्ष बालाचर्तुदशी । देशभरका शिवालयमा शतबीज छर्ने दिन हो ।

दिवंगत आफन्तजनकाे सम्झनामा अन्नको मिश्रण गरेर पशुपति क्षेत्र र कैलाश पर्वतमा शतबीज छर्ने गरिन्छ । पशुपतिमा यसरी शतबीज छरिएकाे छ ।

​​​​​​​

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १२ : ०२ बजे