सुनको मूल्यमा नयाँ कीर्तिमान

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहिबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ  । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार १९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : ३६ बजे