चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा भर्खरै प्राप्त सुचना अनुसार अध्यक्ष ओलीलाई १९०० र उहाँका प्रतिद्धन्दी भीम रावललाई १९६ मत प्राप्त भएको छ ।
खसेको २०९६ मत मध्ये ओलीलाई १९०० मत र भीम रावललाई १९६ मत प्राप्त भएको हो ।
प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार २ : ५८ बजे
प्रतिक्रिया