राजमार्गमा दृष्य एक, पीडा अनेक

एमाले महाधिवेशन : १२९९ मत गन्दा रावललाई जम्मा ९९ मत

चितवन – नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ।

पछिल्लो मत परिणाम अनुसार कुल १२९९  मत गन्दा अध्यक्ष केपी शर्मा ओलीको १२००  मत र प्रतिद्धन्द्धी भीम रावलले जम्मा ९९  मत पाएका छन् । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  २ : २१ बजे