राजमार्गमा दृष्य एक, पीडा अनेक

एमाले महाधिवेशन : ४०० मत गन्दा रावललाई जम्मा ४२ मत

चितवन – नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ।  

पछिल्लो मत परिणाम अनुसार कुल ४०० मत गन्दा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको ३५८ मत र प्रतिद्धन्द्धी भीम रावलले ४२ मत पाएका छन् । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  २ : ०८ बजे