‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्री ओलीले संसदमा उठेका प्रश्नको जवाफ दिनुहुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विश्वासका मत लिनका लागि भएको छलफलका क्रममा उठेका  प्रश्नको जवाफ दिन थाल्नुभएको छ ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेमकिपाका सांसद र जनमोर्चाका सांसदले प्रधानमन्त्री लाई गरेका प्रश्नको जवाफ दिन थाल्नुभएको हो । प्रधानमन्त्रीले उठेका प्रश्नको जवाफ दिइसकेपछि । पक्ष र विपक्षमा मतदान हुनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ४ : ३७ बजे