राजमार्गमा दृष्य एक, पीडा अनेक

एमाले महाधिवेशन : बन्दसत्र साँझ ७ बजेपछि मात्रै 

काठमाडौँ । नेकपा (एमाले)को १० औँ महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम आइतबार साँझ ७ बजेपछि मात्रै सुरु हुने भएको छ । 

आइतबार बिहान १० बजे  तय भएको बन्दसत्र  नेतृत्वका लागि सहमति जुटाउन सारिएको हो । 

महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम साँझको खानपछि सुरु हुने भएको छ ।  अहिले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र सहमति जुटाउनका लागि निरन्तर छलफलमा व्यस्त हुनुहुन्छ । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ५ : ४५ बजे