महाधिवेशन प्रतिनिधिहरु देउडामा रमाउँदै (तस्बिरहरू)

​​​​​​​सौराहा – एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलो गरी सञ्चालन हुने भएको छ ।

महाधिवेशनको आज तेस्रो दिन । तर, अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमै बसेकाले बन्दसत्र हलमा महाधिवेशन प्रतिनिधि भने देउडा गीत गाउँदै नृत्यमा रमाइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू देउडा गाउँदै रमाइलो नृत्य गरिरहेका छन् ।

​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १ : १४ बजे