‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अफ्रिकाभन्दा युरोपमा ८६ गुणा बढी भेटिए ओमिक्रोनका संक्रमित

एजेन्सी । आफ्रिकामा भन्दा युरोपमा कोभिड १९ को नयाँ संक्रमण ओमिक्रोन भाइरसका संक्रमित फेला परेका छन् । ओमिक्रोनमा डेल्टाभन्दा ७ गुणा छिटो फैलिने भेरियन्ट मानिएको छ । अफ्रिकामा जहाँ यो फैलिएको त्यहाँ नयाँ बिरामी र मृत्यु दुई महिनादेखि निरन्तर घट्दै गएको बताइएको छ । 

४५  पटक यसको रूप परिवर्तन भएको विशेषज्ञहरुले बताएका छन् । मृत्यु हुनेको संख्या घट्ने क्रममा रहेको अफ्रिकी मेडिलक एसोसिएसनले बताएको छ । संक्रमित बिरामीहरू गम्भीर बिरामी भने छैनन् । तिनीहरूका लक्षणहरू पनि धेरै हल्का रहेको एसोसिएसनले बताएको छ । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ११ : ३१ बजे