राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताउनुभएको छ  । चितवनमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो  । 

उहाँले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँनुहुँदै  एमालेलाई परिचित, विश्वनीय र भरपर्दो पार्टीका रुपमा दिएको शुभकामनालाई पूरा गर्ने बताउनुभयो  ।   

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : २३ बजे