एमाले महाधिवेशन : बन्द सत्र अघिको हतारो (फोटोफिचर)

काठमाडौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ ।
 शुक्रवार औपचारिक उद्घाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको छ ।
बन्दसत्रका लागि अहिले प्रतिनीधिहरु आ–आफ्नो कार्ड लिएर हलभित्र प्रवेश गर्नेक्रम चलिरहेको छ । बन्द सत्र केही समयपछि सुरु हुँदैछ । 

 बन्द सत्रको उद्घाटन  बिहान ११०० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।बन्द सत्रमा अध्यक्ष ओली तथा विदेशी अतिथिले सम्बोधन गर्नुहुने छ ।
बन्द सत्रअघिका केही तस्बिहरु : 

तस्बिर : आशिष पौडेल

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : ०३ बजे