‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संसद बैठक १५ मिनेटको लागि स्थगित

काठमाडौं। प्रतिनिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। राष्ट्रपतिको कार्यालयबाट आएको पत्र पढेर सुनाउदै बैठक सुरु भएको हो। प्रधानमन्त्रीले विश्वासको मत लिने प्रायोजनका लागि अर्को बैठक बस्ने सभामुख अग्नी सापकोटाले बताए।
 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १ : ३८ बजे