नारायणी किनारको मानव सागर (फोटोफिचर) 

चितवन । नेकपा एमालेले आज शुक्रवार १० औँ महाधिवेशन उद्घाटन गरेको छ ।

उद्घाटन समारोहमा सहभागी हुन् देशैभरका एमाले कार्यकर्ता आज चितवन आइपुग्नुभएको थियो । लाखौँ लाख मानव सागरकाबीच एमालेले महाधिवेशन उद्घाटन समारोह सम्पन्न गरेको हो ।  हेर्नुहोस् महाधिवेशन उद्घाटन स्थलका केही तस्बिरहरू  :

​​​​​​​

​​​​​​​

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ४ : २५ बजे