नेकपा एमाले सिर्जनशील व्यक्तिहरूको पार्टी हो  ः ओली 

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताउनुभएको छ । उहाँले यो पार्टी सिर्जनशील व्यक्तिहरूको पार्टी भएका बताउनुभयो  । 

उहाँले नेकपा एमाले सधैँ देशवासीप्रति चिन्तित र क्रियाशिल रहने पार्टी भएको भन्नुहँुदै सोहीअनुसार समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएर अगाडी बढिरहेको बताउनुभयो । 
 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ३ : ५९ बजे