विचार गोष्ठी तथा साइबर सर्कल घोषणा कार्यक्रममा संवोधन गर्नुहुँदै एमाले अध्यक्ष ओली (LIVE)

काठमाडौं । नेकपा एमाले निकट युवा संगठन युवा संघ नेपालले आज साइबर सर्कल नामक संगठन घोषणा गर्दैछ ।  

वर्तमान परिवेशमा सूचना प्रविधि र समाजिक संजालको महत्व  बिषयक विचार गोष्ठी तथा साइबर सर्कल घोषणा  कार्यक्रममा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  प्रमुख अतिथि हुनुहुन्छ ।  

हेनुहोस् साइबर सर्कल कार्यक्रम लाइभ :

​​​​​​​​​​​​​​

​​​​​​​

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : ३३ बजे