यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

मजाले प्रधानमन्त्री, मन्त्रीमा आफना मान्छे पठाउन पाइया छ अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई गठबन्धन चाहिने बताउनुभएको छ । आज बिहान धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले महाधिवेशनमा धेरै भोट पाउन कसरी गठबन्धनलाई बलियो बनाएर लैजाने भन्ने बिषयमा छलफल भईरहेको बताउनुभयो । 

‘यो गठबन्धनले मजाले प्रधानमन्त्री, मन्त्री बन्न पाइया छ, सरकार चलाउन पाइया छ, अनि गठबन्धन टिक्दैन भन्ने  हुन्छ, यो त मिल्ने कुरै होइन नि,’ उहाँले भन्नुभयो । 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : ४१ बजे