सर्वोच्चले लागु गर्यो गोला प्रथा, यस्तो छ निर्देशन (पूर्णपाठ)

काठमाडौं । प्रधानन्यायाधीश हटाउने अभियानको नेतृत्व गरेका बरिष्ठतम न्यायाधीशहरूको इच्छाविपरीत सर्वोच्च अदालतमा अब स्वचालित पेशी प्रणाली लागू हुने भएको छ । सर्वोच्च अदालतले राजपत्रमा प्रकाशित गरेको संशोधित नियमावलीमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्नेबारेमा विस्तृत विवरण उल्लेख छ ।

गोला प्रक्रिया सन्चालन गर्ने प्रमुख जिम्मेवारी सर्वोच्च अदालतका मुख्य रजिष्टारलाई दिइएको छ । साथै यो प्रक्रियामा सबै भन्दा महत्वपूर्ण जिम्मेवारी सर्वोच्च प्रशासनले पाएको छ ।

 

​​​​​​​

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ४ : ४२ बजे