काठमाडौं । संघीय संसद कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतदान सम्बन्धी सबै प्रक्रिया एकै दिनमा टुंग्याउने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमण देखिएका सांसदलाई मतदानको लागि छुट्टै व्यवस्था गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाका २६ सांसदमा संक्रमण देखिएको छ ।
प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार ४ : ३७ बजे
प्रतिक्रिया