‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस

काठमाडौं । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आज बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । रेग्मी कांग्रेसनिकट र झापा गौरादह निवासी हुन्।

परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : १० बजे