अध्यक्ष ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा 

काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुग्नुभएको छ । 

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुग्नुभएको हो ।

यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : ५२ बजे