एमालेको सचिवालय बैठक सुरु

प्रधानन्यायाधीश राणाले तोके ९ इजलास, १८६ मुद्दाको पेसी

​​​​​​​काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई ९ इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश राणाले २ एकल र ७ संयुक्त इजलास तोकेका छन् । ती इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ।

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : ३८ बजे