काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने तयारी स्वरुप मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेको बुझिएको छ ।
प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार ३ : ३४ बजे
प्रतिक्रिया