यस्तो छ आजको विनिमय दर

एसएसपीमा आठ जना बढुवा सिफारिस

​​​​​​​काठमाडौं – नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् ।

बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावललाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : २५ बजे