राजमार्गमा दृष्य एक, पीडा अनेक

करेन्ट लागेर मृत्यु

सप्तरी – खडक नगरपालिका-३ बनरझुला बस्ने ३८ वर्षीया जैफुल खातुनको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

हरियो बाँस छतमा राख्न जाने क्रममा छत नजिकको ११ हजार भोल्टेजको तारमा बाँस छुन गई करेन्ट लागेर बेहोस भएकी उनको उपचारको लागि स्थानीय मेडिकल खरचुईयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ५ : ४० बजे