राजमार्गमा दृष्य एक, पीडा अनेक

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न अध्यक्ष ओली केहीवेर अघि शीतल निवास पुग्नुभएको हो । समसायीक बिषयमा छलफल गर्न अध्यक्ष ओली शितल निवास जानुभएको उहाँको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  २ : १६ बजे