​​​​​​​भाइटिकाको शुभ साइत बिहान ११ बजेर २ मिनेटमा, कुन देशमा कति बजे (विज्ञप्तिसहित)

​​​​​​​काठमाडौँ । यस वर्षको भाइटिका भोलि कार्तिक २० गते देशभर लगाएर मनाइँदै छ । यस वर्षको टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।

साथै विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले जिज्ञासा राखेको हुनाले नेपाललगायत अन्य विश्वका विभिन्न मुलुकहरूको लागि समेत टीकाको साइत रहेको ब्यहोरा उल्लेख गरेको प्रेश विज्ञप्तिमार्फत जनाएको छ ।

 

​​​​​​​

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : १२ बजे