कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना

काठमाडौँ । कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । 

राति प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । 

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ कार्तिक १७ गते(बुधवार)
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती  : देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । 

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक १८ गते (बिहीबार)
​​​​​​​दिउँसो:
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश १ को पहाडी भू–भागका  एक वा दुई स्थानहरूमा  हल्का  वर्षाको सम्भावना रहेको  छ भने प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । 

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक १९ गते (शुक्रवार)
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू(भागका एक वा दुई  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । 

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ३५ बजे