कस्तो छ आजको मौसम ?

काठमाडौँ ।  मुलुकका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागका एक–दुई स्थानमा  हल्का वर्षाको  सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । 

देशको पहाडी  भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा  हल्का  वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मङ्गलवार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक–दुई स्थानमा  हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ कार्तिक १५ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू(भागमा  आंशिक देखि  सामान्य  बदली  र  बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

पहाडी भू–भागका एक–दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना  रहेको  छ  भने  उच्च पहाडी तथा हिमाली भू–भागका एक वा  ई  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी  भू–भागमा  आंशिक बदली  रहने छ  भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । 

प्रदेश नं १, गण्डकी  र कर्णाली  प्रदेशको  थोरै  स्थानहरूमा  हल्का  वर्षाको  सम्भावना रहेको छ  भने  उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक १६ गते(मङ्गलवार)
दिउँसो :
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । 

पहाडी भू–भागका एक वा दुई  स्थानहरूमा  हल्का वर्षाको  सम्भावना रहेको  छ  भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक १७ गते(बुधवार)
दिउँसो :
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

पहाडी भू–भागका एक वा दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना  रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू–भागमा आंशिक बदली  रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । 

पहाडी भू–भागका एक वा दुई  स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : २७ बजे