‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्री ओली र माधव नेपालबीच सहमति हुन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच सहमति हुने दाबी गर्नुभएको छ । एक टेलिभिजनसँग कुरागदै उहाँले माधव नेपालपक्षका केही माग पुराहुने बित्तिकै उहाँहरुबीच सहमति हुने बताउनुभयो । बस्नेतले भन्नुभयो, अब माधव नेपाल र प्रचण्डबीच पनि सहकार्य हुने सम्भावना छैन । उहाँले माधव नेपाल पक्षधर नेताहरु पनि एकताकै पक्षमा रहेको बताउनुभयो । 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ५५ बजे