माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले राष्ट्रिय गीतको एल्बम बिमोचन गर्ने 

काठमाडौं । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले तयार पारेको राष्ट्रिय गीतका एल्बम तथा शार्दुल अंक ‘चार’ विमोचन गर्ने भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आज बसेको सचिवालय बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो । अध्यक्ष केपीशर्मा ओलीद्धारा कार्तिकको दोस्रो साता तुल्सीलास स्मृति प्रतिष्ठानमा एल्मबको बिमोचन हुुने प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले बताउनुभयो । १० वटा राष्ट्रिय गीत संकलन गरिएको एल्बममा छनोट भएका गीतहरु मदन भण्डारी कला साहित्य प्रतिष्ठानले रेकर्ड गराएको हो ।  

​​​​​​​


 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : १४ बजे