झापा । नेकपा एमालेले झापामा बृहत कार्यकर्ता प्रवेश कार्यक्रमको आयोजना गरेको छ । झापाको दमकमा ठुलो संख्यामा विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्ने कार्यकर्तालाई स्वागत गर्न कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्न एमाले अध्यक्ष केपी ओली आज झापा पुग्नुभएको छ ।
प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार २ : ३५ बजे
प्रतिक्रिया