यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नेकपा एमालेका सचिव भट्टराई अस्पताल भर्ना

काठमाडौं – नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना हुनुभएको छ ।

बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उहाँलाई वीर अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाह अनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ । 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ५ : ०४ बजे