‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दाङमा कोराना संक्रमित चार जनाको मृत्यु

काठमाडौं । दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा चार जना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा गएराति उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका ९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष, घोराही १८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुष छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १० : २३ बजे