ब्रेक फेल भएर बस दुर्घटना हुँदा ३४ जना घाईते

काठमाडौं । दोलखाबाट काठमाडौ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाघु जिरी सडक खण्ड को ६ किलो नजिकै दुर्घटना भएको छ। ब्रेक फेल भएर बस दुर्घटना भएको हो । बसमा सवार ३४ घाइते भएका छन,एक जना गम्भीर छन ।
 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : ४६ बजे