यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमाले स्थायी कमिटी बैठक जारी, यी हुन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठान च्यासलमामा जारी बैठकमा पाँचवटा एजेण्डामाथि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको थियो । 

उहाँकाअनुसार बैठकका मुख्यतः विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन,  ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुनेछ  । थप तस्बिर ग्यालरीमा छ । 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ४ : ५० बजे