मन्थली विमानस्थलमा पानी पस्यो

बागमती प्रदेशसभा बैठक अपराह्न तीनबजे बस्ने

काठमाडौं । बागमती प्रदेशसभाको बैठक अपराह्न ३ वजे बस्नेभएको छ ।  प्रदेशसभा सचिवालयका अनुसार आजको बैठक विशेष कारण जनाउँदै सारिएको सचिवालयले जनाएको छ । नेकपा ९एमाले०ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन  लिखित प्रस्ताव गरेको जनाइएको छ ।  मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको कार्यसूचीे छ । 

सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो  । 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  २ : ३१ बजे