‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्री ओली देउवा निवासमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफलका लागि देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको छ  ।

उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर प्रभानमन्त्ती ओली देउवा निवास  पुग्नुभएको हो । 
भेटघाटमा  पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : २६ बजे