काठमाडौँ । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) मा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएको छ ।
नेपाली टोली आज बिहान ९ः०० बजे स्वदेश फर्किएको हो ।
नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का पदाधिकारी लगायतले भव्य स्वागत गर्नुभएको थियो ।
नेपाली टोलीलाई फुटबल समर्थकहरूको समेत उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार ११ : ४० बजे
प्रतिक्रिया