सुनको मूल्यमा नयाँ कीर्तिमान

सरकारले ​​​यी जिल्लाका सिडियोहरुको जिम्मेवारी हेरफेर गर्यो

​​​​​​​काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को हेरफेर गरेको छ।

असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयले ८ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको हो।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : २१ बजे