काठमाडौं । साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दशैं मनाएको छ ।
आज विश्वभर रहेका नेपालीहरुले महान चाड दशैं धुमधामका साथ मनाईरहेका छन् । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगिसकेको छ ।
प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार १ : २६ बजे
प्रतिक्रिया